what3words सटीक स्थानहरू पहिचान गर्ने  सजिलो तरिका हो। तीन शब्दे ठेगानाका रुपमा प्रत्येक 3 मिटरको  वर्गमा 3 शब्दहरूको एक  संयोजन दिइएको छ। अब तपाईंले तीन सरल शब्दहरू प्रयोग गरेर सही स्थानहरू फेला पार्न र अरुसँग शेयर गर्न सक्नुहुनेछ।
यी कुराहरुमा 3 शब्दे ठेगानाको प्रयोग गर्नुहोस्:
- मात्र तीन शब्दहरू प्रयोग गरेर संसारको कुनै पनि ठाउँमा आफ्नो बाटो खोज्नुहोस्।
- भेटघाटका स्थानहरूबारे योजना      बनाउनुहोस्।
- अरुलाई तपाईंको फ्ल्याट, व्यवसाय वा airbnb प्रवेश द्वार फेला पार्न मद्दत गर्नुहोस्।
-  पार्किङ स्थलमा आफ्नो बाटो फेला पार्नुहोस्।
-  आफ्नो मुख्य कार्य स्थानहरू सुरक्षित गर्नुहोस्
- आफ्नो मनपर्ने रमणीय ठाउँहरू सुरक्षित गर्नुहोस् 
- बिशेष प्रवेश द्वारहरूमा अरुलाई मार्गदर्शन गर्नुहोस्।
- आपतकालीन सेवाहरू आफू सम्म पुग्न  मद्दत गर्नुहोस्।
-  टाढाका ठाउँहरू सहजै खोज्नुहोस्।
सामान्यतया स्थानको बारेमा  जानकारी पाइने स्थानहरु, जस्तै  यात्रा गाइड, वेबसाइट सम्पर्क पृष्ठहरू, निमन्त्रणाहरू, यात्रा बुकिङ           कन्फरमेसनहरू र थपमा what3words       ठेगानाहरू फेला पार्न सक्नुहुनेछ । यदि  साथीको घरमा आमन्त्रित गरिएको खण्डमा त्यस स्थान को what3words ठेगाना माग्नुहोस्     
 लोकप्रिय सुविधाहरू:
- गुगल नक्सा सहितका नेभिगेसन एपहरूसँग उपयुक्त हुने 
- मनपर्ने स्थानहरू सुरक्षित गरी तिनीहरूलाई सूचीमा वर्गीकृत गर्न मिल्ने 
-  अटो सजेस्ट मार्फत उत्कृष्ट सुझावहरू प्रदान हुने 
- हिन्दी, मराठी र तमिल जस्ता 12 भारतीय भाषाहरू लगायतका 50 भन्दा बढी भाषाहरूमा उपलब्ध
- कम्पास मोडमार्फत अफलाइन नेभिगेट गर्न मिल्ने 
- डार्क मोड चलाउन मिल्ने      
- फोटोमा what3words ठेगाना थप्न मिल्ने 
- Wear OS
कुनै समस्या वा प्रश्नहरू छन् भने हामीलाई support@what3words.com मा इमेल गर्नुहोस्
मा अपडेट गरिएको
२०२५ सेप्टेम्बर ८